“Office Package" पढेर के हुन्छ भन्ने कुरा धेरै विद्यार्थीहरूलाई जान्न मन लाग्छ।

Office Package भनेको यस्तो कोर्स हो जसले तपाईंलाई दैनिक जीवन, अफिस, पेशागत क्षेत्रमा आवश्यक पर्ने कम्प्युटर सीपहरू सिकाउँछ। यो कोर्स सकेपछि तपाईंले गर्न सक्ने कामहरू यस्ता छन्:

के-के सिकिन्छ Office Package मा?

  • Microsoft Word  पेशागत Document, CV, Application, Report तयार गर्न
  • Microsoft Excel – हिसाबकिताब, डेटा एनालाइसिस, रिपोर्टिङ, टेबलहरू बनाउन
  • Microsoft PowerPoint – आकर्षक Presentation बनाउन
  • Typing Practice (English/Nepali) – छिटो सही टाइप गर्ने सीप
  • Email & Internet Use – अफिसीयल इमेल, गूगल ड्राइभ, इन्टरनेट प्रयोग सिकाइ
  • AI Tools (हाम्रो कोर्समा विशेष) – AI को सहयोगमा सबै कामलाई सजिलो बनाउने तरिका

Office Package पढेपछि के गर्न सकिन्छ?

  • सरकारी तथा निजी अफिसहरूमा कम्प्युटर अपरेटरको जागिर पाउन सकिन्छ
  • कम्प्युटर टिचर बन्न सकिन्छ (विद्यालय/इन्स्टिच्युटहरूमा)
  • Freelancing काम गर्न सकिन्छ (CV बनाउने, डाटा एन्ट्री, रिपोर्ट तयार पार्ने आदि)
  • स्वतन्त्र रूपमा काम गर्न सकिन्छपसल वा संस्था खोलेर सेवा दिन सकिन्छ
  • आफ्नो पढाइ करिअरमा उपयोगी हुन्छरिपोर्ट, प्रोजेक्ट, प्रेजेन्टेसन बनाउन

यदि तपाईं कुनै पनि क्षेत्र (सरकारी, प्राइभेट, ब्यापार, अध्यापन) मा जान चाहनुहुन्छ भने Office Package तपाईँको लागि अत्यन्तै उपयोगी छ।
AI
को प्रयोगसहितको Office Package अझै स्मार्ट अपग्रेडेड !

Leave a Comment

Your email address will not be published. Required fields are marked *

en_USEN
Scroll to Top